सल्लाहका उदाहरणहरू


निवासको स्थिति दैनिक जीवन बारे जानकारी अन्य
स्वयंसेवकको अन्तर्राष्ट्रिय सहकार्य विकास र अन्तर्राष्ट्रिय बुझाइ शिक्षा प्राध्यापकहरू अनुरोध गर्ने विदेशमा अध्ययन
विदेशको यात्रा गर्ने तथ्याङ्कहरू (जापानमा रहेका विदेशी निवासीहरूको)

सान्दर्भिक संस्थाहरूको सूची / सूचकमा फिर्ता जानुहोस्


प्रयोग नगरिएका पोस्टकार्डहरूले अन्तर्राष्ट्रिय सहकार्यमा योगदाय पुर्याउन सक्छन् भनी मैले सुनेको थिए। मैले के गर्नुपर्छ?मैले के गर्नुपर्छ?

तपाईंले गलत हिज्जे वा दागहरू भएका प्रयोग नभएका पोस्टहरू र साथ-साथै प्रयोग नगरिएका नयाँ वर्षका अभिनन्दन कार्डहरू पनि अनुदान गर्न सक्नुहुन्छ। तिनीहरूलाई पैसाको लागि साटिनेछन् र अन्तर्राष्ट्रिय सहकार्यको लागि प्रयोग गरिनेछन्।

आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार,
2-6-1, सान्नोमारु, नाका-कु, नागोया, 460-0001
टेलिफोन:052-961-8744 / इ-मेल: somu*aia.pref.aichi.jp (कृपया तारा चिन्ह (*) लाई @ ले प्रतिस्थापन गर्नुहोस्)
| सम्पर्क | क्षेत्रको नक्सा
(C)2011 AICHI INTERNATIONAL ASSOCIATION