सल्लाहका उदाहरणहरू


निवासको स्थिति दैनिक जीवन बारे जानकारी अन्य
स्वयंसेवकको अन्तर्राष्ट्रिय सहकार्य विकास र अन्तर्राष्ट्रिय बुझाइ शिक्षा प्राध्यापकहरू अनुरोध गर्ने विदेशमा अध्ययन
विदेशको यात्रा गर्ने तथ्याङ्कहरू (जापानमा रहेका विदेशी निवासीहरूको)

सान्दर्भिक संस्थाहरूको सूची / सूचकमा फिर्ता जानुहोस्

म स्वयंसेवकको रूपमा जापानी सिकाउन चाहन्छु।

स्वयंसेवकहरूले धेरै नगरपालिकाहरूमा जापानी भाषा कक्षाहरू सञ्चालन गर्छन्। तपाईंले आफू नजिकैको जापानी भाषा कक्षामा सम्पर्क गर्न र यसले नयाँ स्वयंसेवकको लागि खोजिरहेको छ कि छैन भनी हेर्न सक्नुहुन्छ।

आइची अन्तर्राष्ट्रिय संघले स्वयंसेवक जापानी शिक्षकहरूलाई प्रत्येक वर्ष तालिम दिनको लागि जापानी भाषा स्वयं सेवकहरूका लागि परिचय पाठ्यक्रम आयोजन गर्छ।

<सोधपुछ>

सल्लाह विभाग, आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार, 2-6-1, सान्नोमारु, नाका-कु, नागोया
टेलिफोन: 052-961-8746

शीर्षमा फिर्ता

मैले होस्ट परिवारको रूपमा कसरी दर्ता गर्न सक्छु?

तपाईं होस्ट परिवार हुन चाहनुहुन्छ भने, तपाईं विश्वविद्यालयहरूलाई (विद्यार्थी मामिला विभाग), गृह बसाइ कार्यक्रमहरू प्रस्ताव गर्ने संस्थाहरू वा होस्ट परिवारहरू खोजिरहेका नगरपालिकाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ।

तपाईंले हाम्रो संघमा पनि गृह बसाइ स्वयं सेवकको रूपमा दर्ता गर्न सक्नुहुन्छ।

<सोधपुछ>

सल्लाह विभाग, आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार, 2-6-1, सान्नोमारु, नाका-कु, नागोया
टेलिफोन: 052-961-8746

शीर्षमा फिर्ता

मैले मेरो भाषा सीपहरू प्रयोग गरी स्वयंसेवक अनुवादकको रूफमा कसरी दर्ता गर्न सक्छु?

तपाईंले नगरपालिका, अन्तर्राष्ट्रिय संस्था वा निजी अन्तर्राष्ट्रिय संघहरूले स्वयंसेवक अनुवादकहरू खोजिरहेका छन् कि छैनन् भनी सम्पर्क गर्न सक्नुहुन्छ।

तपाईंले हाम्रो संघमा पनि भाषा स्वयं सेवकको रूपमा दर्ता गर्न सक्नुहुन्छ।

<सोधपुछ>

सल्लाह विभाग, आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार, 2-6-1, सान्नोमारु, नाका-कु, नागोया
टेलिफोन: 052-961-8746

शीर्षमा फिर्ता

मैले अन्तर्राष्ट्रिय आदान-प्रदान वा स्वयंसेवी क्रियाकलापहरू बारे जानकारी कहाँ पाउन सक्छु?

हाम्रो वेबसाइटमा भएको स्वयं सेवक जानकारी सूचीले स्वयंसेवी क्रियाकलापहरू बारे जानकारी प्रस्तुत गर्छ।

निम्न संस्थाहरूले पनि सल्लाह सेवा र जानकारी प्रस्ताव गर्छन्।

भाषा स्वयंसेवक र होस्ट परिवारहरू खोजिरहेका आइची अन्तर्राष्ट्रिय संघ।

<सोधपुछ>

सल्लाह विभाग, आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार, 2-6-1, सान्नोमारु, नाका-कु, नागोया
टेलिफोन: 052-961-8746

शीर्षमा फिर्ता

आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार,
2-6-1, सान्नोमारु, नाका-कु, नागोया, 460-0001
टेलिफोन:052-961-8744 / इ-मेल: somu*aia.pref.aichi.jp (कृपया तारा चिन्ह (*) लाई @ ले प्रतिस्थापन गर्नुहोस्)
| सम्पर्क | क्षेत्रको नक्सा
(C)2011 AICHI INTERNATIONAL ASSOCIATION