सल्लाहका उदाहरणहरू


निवासको स्थिति दैनिक जीवन बारे जानकारी अन्य
स्वयंसेवकको अन्तर्राष्ट्रिय सहकार्य विकास र अन्तर्राष्ट्रिय बुझाइ शिक्षा प्राध्यापकहरू अनुरोध गर्ने विदेशमा अध्ययन
विदेशको यात्रा गर्ने तथ्याङ्कहरू (जापानमा रहेका विदेशी निवासीहरूको)

सान्दर्भिक संस्थाहरूको सूची / सूचकमा फिर्ता जानुहोस्

आइची प्रिफेक्चरमा कति जना विदेशी नागरिकहरू बसिरहेका छन्?

2018 को अन्त्यमा आइची प्रिफेक्चरमा 260,452 जना विदेशि नागरिकहरू बसिरहेका छन्। (स्रोत: “विदेशी निवासीहरू बारे तथ्याङ्कहरू” न्याय मन्त्रालय)

  1. न. 1: ब्राजिलियन, 59,334 जना मानिसहरू
  2. न. 2: चिनियाँ, 49,159 जना मानिसहरू
  3. न. 3: फिलिपिनो, 37,346 जना मानिसहरू

आइचीका प्रत्येक नगरपालिकामा विदेशी नागरिक निवासीहरूको सङ्ख्या जान्नको लागि (डिसेम्बर 2018 को अन्त्यसम्म) कृपया निम्न वेबसाइटमा जानुहोस्।

आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार,
2-6-1, सान्नोमारु, नाका-कु, नागोया, 460-0001
टेलिफोन:052-961-8744 / इ-मेल: somu*aia.pref.aichi.jp (कृपया तारा चिन्ह (*) लाई @ ले प्रतिस्थापन गर्नुहोस्)
| सम्पर्क | क्षेत्रको नक्सा
(C)2011 AICHI INTERNATIONAL ASSOCIATION