सल्लाहका उदाहरणहरू


निवासको स्थिति दैनिक जीवन बारे जानकारी अन्य
स्वयंसेवकको अन्तर्राष्ट्रिय सहकार्य विकास र अन्तर्राष्ट्रिय बुझाइ शिक्षा प्राध्यापकहरू अनुरोध गर्ने विदेशमा अध्ययन
विदेशको यात्रा गर्ने तथ्याङ्कहरू (जापानमा रहेका विदेशी निवासीहरूको)

सान्दर्भिक संस्थाहरूको सूची / सूचकमा फिर्ता जानुहोस्

यु.एस. वा ब्रिटेनमा अध्ययन गर्नको लागि जानकारी प्रस्ताव गर्ने कुनै सार्वजनिक संस्थाहरू छन्?

जापान-यु.एस. शैक्षिक आयोग भनेको अमेरिकी सरकारी संस्था हो जसले यु.एस. मा अध्ययन गर्न इच्छा राख्नेहरूका लागि जानकारी र सल्लाह सेवा प्रस्ताव गर्छ।

ब्रिटिस काउन्सिल भनेको ब्रिटिस सरकारी संस्था हो जहाँ तपाईंले ब्रिटेनमा अध्ययन गर्ने बारे सामग्रीहरू ब्राउज गर्न र सल्लाह प्राप्त गर्न सक्नुहुन्छ। विश्वविद्यालयहरू बारे जानकारीका साथै, तपाईंले भाषा विद्यालय र कला कलेजहरू बारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार,
2-6-1, सान्नोमारु, नाका-कु, नागोया, 460-0001
टेलिफोन:052-961-8744 / इ-मेल: somu*aia.pref.aichi.jp (कृपया तारा चिन्ह (*) लाई @ ले प्रतिस्थापन गर्नुहोस्)
| सम्पर्क | क्षेत्रको नक्सा
(C)2011 AICHI INTERNATIONAL ASSOCIATION