जापानी भाषाको कक्षा

प्लाजा जापानी भाषाको कक्षा

यो संघको स्वयंसेवकले व्यवस्थापन गर्ने फेस- टु- फेस जापानी भाषाको कक्षा
विस्तृत विवरणका लागि यहाँ हेर्नुहोस्।

जापानी भाषाको कक्षाआ का सा ता ना

यो संघ र ALOE」(निजी अन्तर्राष्ट्रिय समूह) मिलेर चलाउने जापानी भाषाको कक्षा    
विस्तृत विवरणका लागि यहाँ हेर्नुहोस्।

प्लाजाअनलाईन जापानी भाषाको कक्षा

यो संघको स्वयंसेवकले व्यवस्थापन गर्ने  अनलाईन जापानी भाषाको कक्षा
विस्तृत विवरणका लागि यहाँ हेर्नुहोस्।

जापानी भाषाको कक्षा सार्ची पेइजि

आइची केनमा भ​एको जापानी भाषाको कक्षा खोज्न सक्नुहुन्छ​।
विस्तृत विवरणका लागि यहाँ हेर्नुहोस्।
जापानी भाषाको पेइजि भ​एको हुनले,ब्राउजरको अनुवाद कार्य प्रयोग गर्यो भने सजिलो हुनेछ​।

पहिलो पटक सिक्ने जापानी भाषाको कक्षा

जापानी भाषाको सुरुको व्यक्तिहरुको लागियो संघ र स्वयंसेवकहरु सँगै व्यवस्थापन गर्ने पाठ्यक्रम हो।
विस्तृत विवरणका लागि यहाँ हेर्नुहोस्।
जापानी भाषाको पेइजि भ​एको हुनले,ब्राउजरको अनुवाद कार्य प्रयोग गर्यो भने सजिलो हुनेछ​।

 

公益財団法人 愛知県国際交流協会

〒460-0001 名古屋市中区三の丸二丁目6-1愛知県三の丸庁舎内
TEL : 052-961-8744/E-mail:somu*aia.pref.aichi.jp(*を半角の@に変更してください)