प्लाजा जापानी भाषाको कक्षायो संघको स्वयंसेवकले व्यवस्थापन
गर्ने फेस- टु- फेस जापानी भाषाको कक्षा |
जापानी भाषाको कक्षा「आ का सा ता ना」यो संघ र 「ALOE」(निजी अन्तर्राष्ट्रिय समूह) मिलेर चलाउने
जापानी भाषाको कक्षा |
प्लाजा・अनलाईन जापानी भाषाको कक्षायो संघको स्वयंसेवकले व्यवस्थापन
गर्ने अनलाईन जापानी भाषाको कक्षा |
जापानी भाषाको कक्षा सार्ची पेइजिआइची केनमा भएको जापानी भाषाको कक्षा खोज्न सक्नुहुन्छ।☆विस्तृत विवरणका लागि यहाँ हेर्नुहोस्। जापानी भाषाको पेइजि भएको हुनले,ब्राउजरको अनुवाद कार्य प्रयोग गर्यो भने सजिलो हुनेछ। |
पहिलो पटक सिक्ने जापानी भाषाको कक्षाजापानी भाषाको सुरुको व्यक्तिहरुको
लागि,यो संघ र स्वयंसेवकहरु
सँगै व्यवस्थापन गर्ने पाठ्यक्रम हो। |