TOP  >  NPL-TOP  >  सल्लाहका उदाहरणहरू  >  निवासको स्थिति

सल्लाहका उदाहरणहरू


निवासको स्थिति दैनिक जीवन बारे जानकारी अन्य
बसाइको अवधिको नवीकरण निवासको स्थितिमा परिवर्तन राहदानी निवास कार्ड अस्थायी फिर्ता
स्थायी निवास नागरिक बनाउने प्रक्रिया

सान्दर्भिक संस्थाहरूको सूची / सूचकमा फिर्ता जानुहोस्

मैले मेरो राहदानी हराएँ। यो पुन: जारी गर्न मैले के गर्नुपर्छ?

तपाईंले पहिले हराएको राहदानी बारे स्थानीय प्रहरीमा रिपोर्ट गर्नुपर्छ र हराएको (चोरी भएको) सम्पत्ति रिपोर्ट जारी गरिएको हुनुपर्छ। त्यसपछि तपाईंले आफ्नो राहदानी पुन: जारी गर्नको लागि सो रिपोर्टलाई जापानमा आफ्नो राष्ट्रको दूतावास वा महावाणिज्य दूतावास कहाँ ल्याउनुपर्छ। कृपया तपाईंलाई के-कस्ता कागजातहरू आवश्यक पर्छ भनी पहिले नै थाहा पाउनको लागि आफ्नो दूतावास वा महावाणिज्य दूतावासलाई फोन गर्नुहोस्।

निवासको हालको स्थिति, बसाइको अवधि र पुन: प्रवेष अनुमति जस्ता जानकारीलाई नागोया क्षेत्रीय आप्रवास विभागमा तपाईंको नयाँ राहदानीमा स्थानान्तरण गर्न सकिन्छ।

आइची अन्तर्राष्ट्रिय संघ
सान्नोमारु एन्नेक्स भवन प्रथम तल्ला, आइची प्रिफेक्चुरल सरकार,
2-6-1, सान्नोमारु, नाका-कु, नागोया, 460-0001
टेलिफोन:052-961-8744 / इ-मेल: somu*aia.pref.aichi.jp (कृपया तारा चिन्ह (*) लाई @ ले प्रतिस्थापन गर्नुहोस्)
| सम्पर्क | क्षेत्रको नक्सा
(C)2011 AICHI INTERNATIONAL ASSOCIATION