TOP > 日本語TOP >日本語教育 >日本語教育リソースルーム>はじめての日本語

पहिलो पटक को जापानिज भाषा
~सुन्नुहोस् कुरा गर्नुहोस~
 

・जापानिज भाषा को सुरुवात का लागि कुराकानी कक्षा
・कक्षा मा धेरै जापानिज भाषा बोल्ने अव्यास गरौ
・हप्ता मा सबै ४ पटक कक्षा हुन्छ
・पटक अव्यास गरेर आफ्नो अनि आफ्नो परिवार को बारेमा जापानिज भाषा बाट भन्न सक्ने गरि कोसिस गर्छु
・कति पनि बोल्न नसक्ने मानिस हरु आफ्नो बारेमा बोल्न सक्ने सक्षम हुन्छन
・तपाई बोल्न सक्ने क्षमता लाई चार वटा बिषयहरुमा ब्रिद्दि गर्नुहोस


तालिका
मिति र समय विषय लक्ष्य 
७/१३
शनिबार
१३:००~१६:००
परिचय
जन्मस्थान
・पहिलो पटक भेटेको मान्छेहरु संग छोटो परिचय नाम ठेगाना सौक को बारेमा संबाद गर्न सक्नुहुन्छ
・जन्मस्थान को पर्ख्यात चिजहरु अथवा पर्ख्यात ठाउँ को बारेमा परिचय दिन सक्नुहुन्छ
७/२०
शनिबार
१३:००~१६:००
परिवार
बस्ने ठाउँ
・परिवार को सख्या र बस्ने ठाउँ को परिचय दिन सक्नुहुन्छ
・तपाई बस्ने नजिकै भएको केहि चिज छ भने परिचय दिन सक्नुहुन्छ
७/२७
शनिबार
१३:००~१६:००
मनपर्ने खान
देश को खान
・तपाइलाई सबै भन्दा मनपर्ने खान को बारेमा कस्तो स्वाद छ र कहिले कहिले खानुहुन्छ परिचय दिन सक्नुहुन्छ
・आफ्नो देश को खान को बारेमा परिचय अथवा बर्णन गर्नुहोस र कस्तो स्वाद छ र कहिले कहिले परिचय दिन सक्नुहुन्छ
・तपाइले राम्रो संग पकाउन सक्ने खान को बारेमा कसरि सजिलो संग परिचय वा बर्णन गर्न सक्नु हुन्छ
८/३
शनिबार
१३:००~१६:००
लामो परिचय पाठ्यक्रमको पुन:अवलोकन
・तपाईं आफ्नो अझै लामो परिचय दिन सक्नुहुन्छ, जस्तै तपाईंको नाम, जन्मस्थान , परिवार, वा मनपर्ने चिज को बारेमा

लक्ष्य उमेर १६ वर्ष माथि
सहभागी शुल्क नि:शुल्क
स्थान आइची प्रिफेचर अन्तर्राष्ट्रिय प्लाजा दोर्सो तल्ला (2f), प्रशिक्षण कक्ष
आबेदन म्याद ६/२८ (शुक्रबार)
◆कृपया आफ्नो नाम,फोन नम्बर, ई-मेल ठेगाना, देशको फोन इमेलबाट हामीलाई सम्पर्क गर्नुहोस
◆प्रकितिक प्रकोप जस्तै (ताइफु;हावाहुरी)आएको समय मा कक्ष बन्द हुन्छ येदि तपाई लाई बन्द को बारेमा थाहा भएन भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

[आबेदन/ सम्पर्क]

आइची प्रिफेचर अन्तरास्ट्रिय विनिमय सस्था

TEL:
052-961-7904
FAX:
052-961-8045
E-mail:koryu@aia.pref.aichi.jp